अब्जेक्टिभ्स

यो नार्कोनन कार्यक्रममाअद्वितीय अभ्यास सामेल छन् जसलाईअभ्जेक्टिभ्सभनिन्छ यसले विगतमा भएको कुराहरूबाट बाहिर आउन र व्यक्तिको ध्यान वर्तमानको अवस्थामा ल्याउन मदत गर्दछ।

वर्तमान समयमास्थिर हुनुलागूपदार्थबाट हटाउन सुधार कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ। मान्छे हजारौँ विगतका विभिन्न पलहरूमा फस्न सक्छ। यस्तै विगतका अनुभवहरूले उसको व्यवहार र मनोवृतिलाई प्रभावित पार्छ। एउटा मान्छेको विगत प्रति यति झुकाव हुन्छ कि उसलाई वर्तमान प्रति अलिकति पनि झुकाव बाँकी रहदैन।

अब्जेक्टिभ्सको उद्देश्य के हो भने, मान्छेलाई अतितबाट वर्तमानमा ल्याउनु हो; उसलाई नयाँ समझदारी, सचेतना र आफू र आफ्नो वातावरणमा राम्रो नियन्त्रण दिनु हो।

"म यी उपकरणहरूलाई प्रयोग गरेर फेरि पनि आफ्नो जीवनलाई सही बाटोमा ल्याउन सक्छु भन्ने कुरा बुझे। म अहिले सफल र खुशी छुँ। म अहिले आफ्नो भविष्य उज्वल देख्छुँ।"

“नार्कोननले तपाईंलाई पुन: जिउन सिकाउँछ, उपकरणहरू दिएर लागुऔषध रहित बाँच्न सिकाउँछ।

अर्को
जीवनका
कौशलताहरू

नार्कोनन एरोहेड

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्