नार्कोननको विश्वव्यापी उदेश्य

नार्कोननको उदेश्य लागुऔषधको सेवनको सुधार गर्न प्रभावकारी बाटो प्रदान गर्नु र विश्वव्यापीरूपमा समाजलाई लागुऔषधको महामारीबाट जोगिन मद्दत गर्नु हो।

प्रसिद्ध लेखक तथा मानवसेवी एल. रोन हब्बर्डले विकास गरेको प्रमाणमा आधारित, लागु पदार्थ रहितको सुधार विधि प्रयोग गरी नार्कोनन केन्द्रहरूले लागुऔषध र मादकपदार्थले पिडितहरूलाई नयाँ उदेश्य र उत्पादकत्व भरिएको जीवन निर्माण गर्न सहयोग गर्दछन्। हाम्रा ग्रेजुएटहरू लागुऔषधको कुलत छाडेर तथा आफूलाई नियन्त्रण गर्न सक्ने भएर आफ्नो परिवार तथा समुदायमा फर्किन्छन्।

नार्कोननले कार्यात्मक ढङ्गले, लागुऔषधबाट सुधार तथा रोकथाम गर्न चाहने पेशेवर व्यक्तिहरू तथा संस्थाहरूलाई व्यापकरूपमा तालिम प्रदान गर्दछ।


नार्कोननको बारेमा

लागुऔषध रहित जीवनको मार्ग

लागुऔषध र मादकपदार्थको सेवनले समाजलाई पनि कुप्रभाव पार्दछ। अवैध लागु पदार्थको अनुमानित वार्षिक व्यापार $४०० बिलियनको छ...

थप पढ्नुहोस्

५० वर्ष देखि लागुऔषध मुक्त जीवन बनाउन सेवामा समर्पित

नार्कोनन, (अर्थात लागुऔषध रहित) लागुऔषध र मादकपदार्थबाट सुधार कार्यक्रम सबै दुर्व्यसन अन्त्य गर्न चाहने, उत्पादनशील र लागुऔषध मुक्त जीवन जिउन चाहने सबैका लागि खुला छ।

थप पढ्नुहोस्

नार्कोनन कार्यक्रम: यसको तत्वहरू

नार्कोनन कार्यक्रम एउटा सटिक, चरणबद्ध व्यवस्था हो जसले दुर्व्यसनका सबै पक्षहरूलाई सम्बोधन गर्दै व्यक्तिहरू र उनीहरूको माझमा रहेकाहरूलाई जटील प्रभावविरूद्ध सामना गर्न सहयोग गर्दछ।

थप पढ्नुहोस्

विश्व-स्तरीय सुविधाहरू

लागुऔषध दुर्व्यसनी विश्वब्यापी समाधान आवश्यक पर्ने विश्व भरीकै व्याप्त समस्या हो। नार्कोनन केन्द्रहरू संयुक्त राज्यको अन्तर्राष्ट्रिय केन्द्रीय संस्थामा चुनौतिहरू समाधान गर्न छलफल गर्न उद्दत छन् जसमध्ये छ नयाँ नमूनाहरूको कन्टिनेन्टल केन्द्रहरू, कलाकारहरू र नेताहरूका लागि बिशेष केन्द्र र दर्जनौ क्षेत्रीय र स्थानीय केन्द्रहरू पर्छन्।

थप पढ्नुहोस्

पहिचान र मूल्यांकन

यस साइटमा देखाए जस्तै, नार्कोनन कार्यक्रम दुर्व्यसनको कारकहरूको फराकिलो दृष्टिकोणमा आधारित छ र यसले पूरै व्यक्तिलाई सम्बोधन गर्छ।

थप पढ्नुहोस्

अध्ययन र रिपोर्टहरू

"नार्कोनन लागुऔषध सुधार कार्यक्रमको मुख्य तत्व भनेको यसले समाजमा पुन प्रवेस गर्ने अवस्थामा पुर्‍याउन सक्नु हो..."

थप पढ्नुहोस्

ग्रेजुएटहरू यसो भन्नुहुन्छ

"मेरा लागि नार्कोननको सबैभन्दा महत्वपूर्ण भाग भनेको म आफ्नो कुलतबाट मुक्त हुनसक्छुँ र मैले लागुऔषध प्रयोग गर्नु पर्ने छैन भन्ने महसुस गर्नु थियो।"

थप पढ्नुहोस्

ग्रेजुएटका परिवारको धारणा

”नार्कोननले स्थापना गरेका कर्मचारीहरूको निजी समर्पण र उत्कृष्ट सुधार कार्यक्रम बिना आज छोरो देख्न सक्दिन थिए।

थप पढ्नुहोस्