अनलाईन गोपनीयता सूचना

अन्तिम नविकरणः ५ सेप्टेम्बर २०१५

यो वेबसाइट प्रयोग गर्नुअघि कृपया ध्यानपूर्वक अध्ययन गर्नुहोस्

यो गोपनीयताको सूचनाले विवरणको जानकारी दिन्छ। नार्कोनन एरोहेड नार्कोननले यो वेबसाइटमार्फत तपाईंको विषयमा जानकारी लिन्छ, हामीले त्यो जानकारी कसरी प्रयोग गरेका छौं र हामीले आव्हान गरेको गोपनीयता कसरी छानेको छौं भन्ने विषयमा जानकारी लिन्छौं। यो गोपनीयताको सूचनाले हाम्रो वेबसाइट प्रयोग गर्दा अथवा सूचना लिँदा अथवा अन्य अवस्थामा हामीसँग अन्तरक्रिया गर्दा लागू हुन्छ।

यो गोपनीयताको सूचनामा परिवर्तन हुन्छ

हामी समय-समयमा यो गोपनीयता सूचना परिवर्तन गर्न सक्छौं। यदि तपाईंले परिवर्तन गर्नुहुन्छ भने, हामी अद्यावधिक गरिएका गोपनीयता सम्बन्धी जानकारी पोस्ट गरेर तथा "अन्तिम पटक गरिएको अद्यावधिक" को बारेमा स्मरण गराएर तपाईंलाई सूचित गर्नेछौं। हाम्रो वेबसाइटले जब प्रयोग गर्नुहुन्छ त्यो अवस्थामा गोपनीयताको सूचना दोहोर्‍याउन हामी प्रोत्साहित गर्दछौ जतिखेर हाम्रो सूचनाको अभ्यासको बारेमा तपाईंलाई जानकारी रहेको अवस्था भएको देख्न चाहन्छौं र त्यसबेला आफ्नो गोपनीयता कायम गर्ने तरिका सिकाउछौं।

गोपनीयताको सूचना—स्वास्थ सम्बन्धी जानकारी

तपाईंलाई दिइने केही विशेष संरक्षित स्वास्थ सूचनाहरूको बारेमा हाम्रो (१०) गोपनीयताको सूचना अभ्यास (११) मा उल्लेख गरिएको छ। यदि यो गोपनीयताको सूचनाका शर्त र गोपनीयताको सूचनाको अभ्यासका शर्तहरू बाझिएको अवस्थामा गोपनीयताको सूचनाको अभ्यासका शर्तहरू नियन्त्रण गरिनेछ।

वेबसाइटको प्रयोग

यो वेबसाइटमा प्रवेश र प्रयोगमा केही शर्त तथा बन्देजहरू छन् जुन हाम्रो (१२) र प्रयोगको शर्त (१३) मा उल्लेख छ।

सूचनाको सङ्कलन

तपाईंले दिएको सूचना

तपाईंले दिएको सूचना हामी सङ्कलन गर्दछौं जस्तै हाम्रो इमेल बुझ्न कतिखेर खोल्नुभयो, जब तपाईंलाई जतिखेर स्वतन्त्र सूचनाको प्याकेट अथवा स्थिति अथवा मलाई थाहा भए अनुसार जतिखेर हाम्रो पूर्व अनुमानको प्रश्नावली भर्नुहुन्छ त्यो हामी प्राप्त गर्नेछौं हामी निम्न लिखित सूचना सङ्कलन गर्न सक्छौं तर सङ्कलन गर्न मात्रै सिमित छैनौं: जस्तै तपाईंको नाम, इमेल ठेगाना, इमेल गर्ने ठेगाना, फोन नम्बर, भुक्तानी कार्ड नम्बरहरू, लाई सहयोग गर्न सक्ने विषयहरू, किन थप सूचनाहरू चाहनुहुन्छ भन्ने कारण, तथा कुनै मादकपदार्थ वा लागुऔषधको प्रयोग गरेको वा नगरेको भन्ने प्रश्न आदि।

तपाईंले वेबसाइट प्रयोग गरेबाट हामी सूचना सङ्कलन गर्दछौं।

तपाईंले हाम्रो वेबसाइटको प्रयोग गर्दाको अवस्थामा हानीका बारेमा निम्न लिखित सूचना सङ्कलन गर्दछौं:

  • यन्त्रको बारेमा जानकारी। जब हाम्रो वेबसाइटमा प्रवेश गर्नुहुन्छ हामी यन्त्र विशेष सूचना समेत प्राप्त गर्दछौ जस्तै तपाईंको हार्डवेयर मोडेल, प्रयोगको प्रणाली तथा संस्करण, भिन्न यन्त्र परिचायक, मोवाइल नेटवर्क सूचना, तथा हाम्रो वेबसाइटको यन्त्रसँग सम्बन्धित अन्तरक्रियाहरू रहेका छन्। हामी यन्त्रमा चलिरहेका सफ्टवेयर पनि हामी पहिचान गर्दछौं (तर त्यस्तो सफ्टवेयरमा रहेको कुनैपनि विवरण सङ्कलन गरिने छैन) कुनै जालसाजपूर्ण वा मालवेर रोकथामको प्रयोगको लागि।
  • सूचनाको प्रयोग गर्नुहोस् हामी कसरी हाम्रो वेबसाइट प्रयोग गर्नुहुन्छ भन्ने लगायतका विषय कुन समय, ब्राउजरको किसिम, भाषा तथा इन्टरनेट प्रोटोकल –(आइपी) ठेगाना लगायतका बारेमा हामी सूचना सङ्कलन गर्दछौं।
  • कुकिज तथा वेभ विकन्स लगायतबाट सूचना सङ्कलन। सूचना सङ्कलन जस अन्तर्गत कुकिज पठाउने कार्य तथा कम्प्युटर तथा मोवाइल यन्त्रको प्रयोग लगायतका हामी धेरै खालको प्रविधि प्रयोग गर्दछौं। कुकिजहरू साना तथ्याङ्क फाइल हुन जुन तपाईंको यन्त्रको मेमेरीको वेबसाइटबाट हार्ड ड्राइभमा राखिन्छ। अन्य कुराका अतिरिक्त, कुकिजले तपाईंको सहयोग र उपयुक्त रहनेछ तथा तपाईंको प्रयोगको बारेमा समग्र तथ्याङ्क राखिनेछ। वेभ विकन्सको प्रयोग गरेर हामी सूचना सङ्कलन गर्न सक्छौं। वेभ विकन्स विद्दयुत इमेजहरू हुन जुन हाम्रो वेबसाइट वा इमेलमा प्रयोग गर्न सकिन्छ। कुकिज पठाउन हामी वेभ विकन्स प्रयोग गर्न सक्छौं, भ्रमणको गणना गर्ने, अभ्यासको मनन तथा प्रभावकारीता र इमेल खुल्यो या खुलेन र त्यसमा काम भएको भएन भन्ने विषयमा समेत यसको प्रयोग गरिनेछ।

तेश्रो पक्षीय विश्लेषण

हामी तेश्रो पक्षीय विश्लेषणात्मक सेवा पनि प्रदान गर्न सक्नेछौं। यी तेश्रो पक्षले सूचना सङ्कलनको लागि कुकिज, वेभ विकन्स तथा अन्य प्रविधिको प्रयोग गर्न सक्नेछन् जस्तै तपाईंको आइपी ठेगाना, तपाईंको मोवाईल वा अन्य यन्त्र एप्लिकेसनमा प्रयोग भएको पहिचानको विषय तथा तपाईं जानुभएको वेबसाइट, हेरिएको पेज, पेजमा विताएको समय तथा लिंकमा गरिएको क्लिक तथा कुराकानीको सूचना ब्राउजरको पनि सङ्कलन गरिनेछ। यो सूचना प्रयोग हुन सक्नेछ। नार्कोनन एरोहेड तथा विश्लेषणको लागि अन्य तथ्याङ्क पत्ता लगाउने, तथा विशेष विवरणको लोकप्रियता पत्ता लगाउने तथा तपाईंका अभ्यासको अन्य कुरा राम्रोसँग पत्ता लगाउने कार्य हुनेछ। यो गोपनीयताको सूचना तेश्रो पक्षीय लागू हुने कुरा र जिम्मेवारीका लागि कुकिज, वेभ विकन्स तथा प्रविधि पछ्याउने काममा उत्तरादायी हुने छैन तथा हामी तपाईंलाई गोपनीयताको निती निरीक्षण गर्नको लागि यी तेश्रो पक्षको लागि सिक्न र उनीहरूको गोपनीयताको अभ्यासको लागि उत्प्रेरित गर्दछौं।

सूचनाको प्रयोग

हामी तपाईंको बारेमा सूचना हाम्रो वेबसाइटलाई दिन, तथा त्यसमा सुधार गर्नका लागि दिन्छौं र सूचना जारी गर्न तथा तपार्इंको अनुरोध समर्थन गर्नका लागि तयार छौं।

हामीले तपाईंलाई समाचारमा पठाउन सङ्कलन गरेको सूचना प्रयोग गर्न सक्छौं तथा तपाईंलाई हाम्रो सेवाको बारेमा जानकारी दिन सक्छौं।

हाम्रो वेबसाइटको प्रयोगको विषयमा हामीले तपाईंको विषयको जानकारी प्रयोग गर्न सक्छौं तथा यो कतातिर ढल्कीरहेको छ भन्ने विषयमा प्रयोग गर्न सक्छौंः हाम्रो अधिकार र सम्पत्तिको संरक्षण गर्न तथा जालसाजीपूर्ण काम तथा अन्य गैर कानुनी कामको अनुसन्धान गर्न तथा अन्य प्रयोगको लागि हाम्रो वेबसाइको सम्पर्कको लागि खोल्न सक्छौं।

संयुक्त राज्य अमेरिका तथा अन्य देशमा व्यक्तिगत सूचना भण्डारण गर्न हामी तेश्रो पक्षीय सेवा प्रदायकसँग प्रयोग गर्न सक्छौं।

जानकारी साझेदारी

हामी निम्न बमोजिम तपाईंको बारेमा व्यक्तिगत सूचना साझा गर्छौं।

  • सेवा प्रदायक सहित हाम्रो वेबसाइटको तेश्रो पक्षलाई दिने, कायम राख्ने र यसको सेवा सुधारको लागि हाम्रो तर्फबाट काम गर्नका लागि तपाईंलाई अनुमति दिइनेछ (जस्तै जालसाजी तथा प्रमाणिकरणका सेवाहरू)।
  • योसँग सम्बन्धित र छलफलको अवधिमा, गाभिने अवस्था, कम्पनीको स्टक तथा सम्पत्तिको विक्रि, आर्थिक, प्राप्त गर्ने कार्य तथा सम्पत्तिको व्यवस्थापन तथा व्यवसायको विघटन जस्ता कुरा रहेका छन्।
  • यदि हामीले सार्वजनिक गर्ने विषय तार्किक रूपमा लागू भएको कानुन, निती नियम वा कानुनी प्रक्रिया वा सरकारको अनुरोध बमोजिम हुने अवस्था भएमा लागू हुने सम्झौता तथा नितीहरू वा हाम्रो वेबसाइटको सुरक्षा तथा यसको इमेजको तथा सेवाको कुराहरू रहेको हुन्छ जसबाट हामीलाई संरक्षण हुन्छ तथा हाम्रा प्रयोगकर्ताहरू अथवा सार्वजनिक रूपमा हामीलाई हानी पुर्‍याउने वा गैर कानुनी काम गर्नबाट रोक्ने काम हुन सक्छ; र,
  • तपाईंको सहमतिमा।

हामी समग्र तथा गैर व्यैयक्तिक मानिएका सूचना तेश्रो पक्षसँग बाँड्न सक्छौं।

सामाजिक सञ्चार तथा तेश्रो पक्षीय मञ्च

हम्रो वेबसाइटको केही भाग तथा संयन्त्रले तपाईंलाई तेश्रो पक्षको समाजिक सञ्चार सञ्जालमा सूचना बाँड्न समेत इजाजत प्रदान गर्दछ जस्तै फेसबुक, इन्स्टाग्राम, लिंकइन, टुइटर, गुगल प्लस वा अन्य त्यस्तै खालका साइटहरू (समग्रमा सामाजिक सञ्चार क्षेत्र)। नार्कोनन एरोहेड नार्कोननले यस्ता सामाजिक संयन्त्रलाई आफ्नो वा आफ्नो नियन्त्रणमा राख्दैन तथा तपाईंको सूचना समाजिक सञ्चार सञ्जालमा राख्न दिदैन जबसम्म तेश्रो पक्षको गोपनीयताको अधिकारको ग्यारेन्टी हुँदैन र अन्य गैर कानुनी काम रोकिदैन जसले त्यस‍सँगको गोपनीयताको संरक्षणको लागि सहमत भएको अवस्था रहँदैन। नार्कोनन एरोहेड नार्कोनन सामाजिक सञ्चार क्षेत्रको कुनै काम वा गल्तिप्रति उत्तरदायी हुने छैन न त आफ्नो सूचना समाजिक सञ्चार क्षेत्रमा बाँड्न तपाईंले छानेको कार्य प्रति नै।

सुरक्षा

हामी हराउने, चोरिने तथा गलत तथा गैर आधिकारीक रूपमा प्रयोग हुनबाट रोक्न, सार्वजनिक गर्न तथा त्यसलाई बङ्गयाउने वा त्यसलाई भत्काउने जस्ता कार्यबाट सूचनाको सुरक्षाको लागि प्रशासनिक, प्राविधिक तथा भौतिक रूपमा उचित उपाय अपनाउँछौ। दुर्भाग्यवस, कुनैपनि तथ्याङ्क इन्टरनेटबाट प्रशारित हुदा १०० प्रतिशत सुरक्षाको सुनिश्चितता सम्भव छैन। परिणामस्वरूप, जब हामी तपाईंको व्यक्तिगत सूचना संरक्षण गर्नको लागि संघर्ष गर्दछौ, नार्कोनन एरोहेड नार्कोननले हामीलाई हाम्रो अनलाईन प्रकाशन मार्फत प्रशारित गर्नुभएको कुनै सूचनाको हामी सुनिश्चितता गर्द सक्दैनौ त्यसकारण तपाईंले आफ्नै खतरामा सो गर्न आवश्यक छ।

तपाईंको गोपनीयताको विकल्पहरू

व्यक्तिगत सूचनाहरू

तपाईंले सत्य सूचनाहरू आफै जुनसुकै समय नविकरण सत्याकरण गर्न आवश्यक छ हामीलाई निम्न ठेगानामा इमेल गरेरः info@narcononarrowhead.org।

कुकिज

धेरैजसो वेभ ब्राउजरहरू गल्तिका कारण कुकिजहरू स्वीकार गर्ने अवस्थामा रहन्छन्। तपाईंले चाहने हो भने, तपाईंले सामान्यतयाः कुकिज हटाउन वा फाल्नको लागि कुनै ब्राउजर छानेको हो भन्ने देख्न आवश्यक छ। यद्यपि तपाईंले त्यसो गरेको अवस्थामा तपाईंको वेबसाइटले राम्रोसँग काम नगर्न पनि सक्दछ।

अन्य वेबसाइटहरूमा सम्पर्क

यो वेबसाइटले अन्य वेबसाइटसँग सम्पर्क गर्नसक्छ र ती वेबसाइटहरूले सधैँ उही गोपनीयताको अभ्यास नगर्न सक्दछन्। जस्तैः नार्कोनन एरोहेड . हामी तेश्रो पक्षीय वेबसाइटको गोपनीयताको अभ्यासप्रति उत्तरदायी हुने छैनौं। हामी त्यस्तो तेश्रो पक्षीय वेबसाइटको गोपनीयताको नितीका बारेमा तपाईंलाई पढ्न प्रोत्साहित गर्दछौं जसबाट उनीहरूको गोपनीयताको अभ्यासका बारेमा जान्न सकियोस्।

बालबालिका

नार्कोनन एरोहेड नार्कोनन व्यक्तिगत पहिचानका सूचना जानीजानी १३ बर्षभन्दा मुनिका बालबालिकाको समाचार सङ्कलन गर्नेछैनौं, र वेबसाइटको कुनैपनि भाग तथा सेवा १३ बर्षभन्दा मुनिका बालबालिकाको लागि निर्देशित हुने छैन। यदि १३ बर्षभन्दा कम उमेरको हुनुहुन्छ भने कृपया वेबसाइट प्रयोग नगर्नुहोस र सेवा नलिनुहोस्। यदि नार्कोनन एरोहेड नार्कोननले १३ बर्ष भन्दा मुनिका व्यक्तिको व्यक्तिगत सहमतिको आधार बिना व्यक्तिगत सूचना सङ्कलन गरिएको प्रमाणित भएमा, नार्कोनन एरोहेड यस्ता जानकारी मेट्नको लागि उचित प्रयास गरिनेछ। त्यस्तो अनुरोध गर्नको लागि कृपया हामीलाई यहाँ“ सम्पर्क गर्नुहोस्: info@narcononarrowhead.org.

सम्पर्क

कृपया हामीलाई कुनै प्रश्न वा सरोकार भएमा यो गोपनीयताको सूचनाका विषयमा सम्पर्क गर्नुहोसः

नार्कोनन एरोहेड
69 Arrowhead Loop
Canadian, OK 74425
United States
इमेल info@narcononarrowhead.org