स्वागत छ
नार्कोनन एरोहेड

नार्कोनन एरोहेड कुलतमा परेका व्यक्तिहरूलाई त्यसबाट छुट्कारा दिन मद्दतका लागि प्रतिबद्ध छन्।

हामी कार्यक्रममा सहभागी मानिसहरूलाई "बिरामी" वा "पीडित" वा "दुर्व्यसनी" भन्दैनौं। हामीसँग विद्यार्थीहरू हुन्छन्—यस्ता विद्यार्थी जो लागुऔषध रहित जीवन बिताउन सिकिरहेका हुन्छन्।

यहाँ प्रत्येक विवरणहरूमा ती विद्यार्थीहरूलाई दुर्व्यसनबाट टाढा रहन र जीवनलाई लागुऔषध मुक्त जिवन जिउन आवश्यक पर्ने सहयोगमा स्थायित्व र सहजता प्रदान गर्न कुरालाई मध्यनजर गरिएको छ।

नार्कोनन एरोहेड, लागूपदार्थ रहित विथड्रलका लागि विशेष रूपले डिजाइन गरिएका स्थानहरू देखि लागुऔषध सेवन गर्न इच्छा जगाउने अवशेषहरूलाई सिद्ध पद्धतिबाट हटाउने न्यु लाइफ डिटक्स केन्द्र—विशिष्ट प्रभावकारी प्रविधि प्रवाह गर्ने विश्वको प्रमुख नार्कोनन केन्द्र हो।

हाम्रो संस्था २१६ एकडको सुन्दर बगैँचामा ताल एफउलामा अवस्थित छ। हामी यो शान्त वातावरणमा दिर्घकालीन सफलता हासिल गर्न आवश्यक पर्ने व्यक्तिगत स्याहार र ध्यान प्रदान गर्दछौं।

नार्कोनन एरोहेड

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्