निः शुल्क सूचना प्याकेट अनुरोध गर्नुहोस्

नार्कोनन कार्यक्रम र जीवन बचाउने यसको प्रभावहरूको बारेमा थप जान्नुहोस्

लागुऔषधको कुलतको समस्यामा फसेका परिवारहरूलाई यो समस्या समाधान गर्न कतिको गाह्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ।

नार्कोननलाई, कुलत न त सर्छ न त यो अनिश्चितकालीन उपचार आवश्यक पर्ने निको नहुने रोग नै हो जस्तो लाग्छ।

हाम्रो कार्यक्रममा लत लागेका मानिसहरूलाई लागुऔषध र मादकपदार्थको निर्भरता र यसको हानिकारक प्रभावहरू विरूद्ध लड्न सहयोग गर्ने अद्वितीय प्रविधीहरू छन्।

कार्यक्रम र कसरी भर्ना गर्ने बारेमा थप जानकारी अनुरोध गर्न यो फाराम भर्नुहोला।

हामी तपाईंको गोपनीयताको इज्जत गर्छौँ भनी ढुक्क रहनुहोस्। दिइएको सबै जानकारी पूर्ण रूपमा गोप्य राखिन्छ। थप जानकारीको लागि हाम्रो गोपनीयता नियम पढ्नुहोस्।

नार्कोनन एरोहेड

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्