नार्कोनन ग्रेजुएटकी आमा
डोना आर.

सुरूमा यसबारे थाहा पाउँदा आश्यर्च लाग्छ, किनभने तपाईंले सन्तानलाई असल बनाउन हुर्काउनुहुन्छ। ऊ क्याथोलिक स्कुल गई, साथी पनि असल थिए, चर्च जान्थिन। अनि पहिलो वर्षको उच्च शिक्षा लिन लोयोला कलेज गईन। उसको आफ्नै छुँट्टै अपार्टमेन्ट होस् भन्ने चाहना थियो।

त्यसपछिको क्रिसमसको समय देखि उ निकै बिग्रिन थाली। क्रिसमसमा त घरमै आइन। उसले त्यो रात आफ्नो प्रेमीसँग बिताइछ। क्रिसमस उसले मोजमस्तीमा बिताई। मलाईं त्यो दिन "मेरी छोरी कहाँ गइछ भन्ने लाग्यो, पहिला यस्तो कहिल्यै भएन।"

त्यसको करिब एक वर्षपछि मैले उसको पाखुरा देखे। मैले हिम्मत हारे, चिच्याए, बिन्ती गरे। “होइन आमा, म अब यसो गर्दिन। अब यस्तो कहिल्यै गर्दिन। त्यो बेला

मैले घुँडा टेकेरे चिच्याउन थाले। “तिमीले आफैंलाई यो के गरेकी,” भन्ने लाग्यो। मेरी सानी छोरीले आफैंलाई त्यस्तो गरी भनेर मैले विश्वासै गर्न सकिन।

मलाईं यसको बारेमा धेरै थाहा थिएन। मैले मन बदलिएको बुझिन। कुरूपता पनि मैले बुझिन।

मैले यसको सामना गर्नै सकिन। र “हामीले उनलाई सुधार्ने कुनै राम्रो ठाउँ खोज्नुपर्छ।” भन्ने लाग्यो।

अनि हामीले इन्टरनेटमा खोज्यौं र ८०० वटा नम्बरहरू फेला। तिनै नम्बरहरूमध्ये एउटाले मलाईं नार्कोनन ल्यायो।

उनीहरूले छोरीलाई भर्ना गरे, म जताततै रूँदै हिँडिरहे।

यहाँ त सबैजना खुला मनका थिए। मैले सातै दिन २४सै घन्टा एनी भेट्न पाउँथे। एनी हाम्रो परामर्शदाता थिइन्, उनले मलाईं दिन–रात जतिबेला पनि फोन गर्न अनुमति दिइन्।

मेरी छोरीले नार्कोननबाट ग्रेजुएट गरेपछि म फेरि हाँस्न सक्छुँ।

अहिले मैले उसलाई एउटा फरक ढङ्गमा देख्छुँ। उनी पूर्ववत् अवस्थामा छिन्। उनी पहिले जस्तै भएकी छिन्। अझ त्योभन्दा पनि राम्री। मेरो मतलब यस्तो भएको दुई वर्ष भएको छ। यो त साँच्चिकै चमत्कार जस्तै भयो।

थप भिडियोहरू