नार्कोनन ग्रेजुएटको श्रीमान
रोबर्ट यच.

मेरी श्रीमती मादकपदार्थ र लागुऔषधको कुलतमा फसेको इतिहास छ। उनले अनौठो व्यवहार गर्न थालिन् यो प्रस्ट थियो – मैले उनलाई केही समस्या छ भन्ने सोचे। मैले धेरै पटक उनीसँगबाट केही चक्कीहरू पनि खोसे।

उनले पिएर बच्चाको जस्तो व्यवहार देखाउँथिन्। छोरी मेरी जेन सानै थिइन, एक दिन प्रहरीको फोन आयो। उनीहरूले मलाईं मेरी जेन तपाईंकी छोरी हो भनेर सोधे। सबै ठीक थिए तर उनी निकै नराम्रो कुलतमा थिइन। त्यो निकै खराब रात थियो।

अन्य रातहरू जस्तै थियो। त्यतिबेला हाम्रो जीवन सुरक्षित थिएन।

मेरी साली म्यागीले मलाईं नार्कोनन देखाउन ल्याएकी हुन्। उनले भनिन्, “तपाईंका बालबालिकालाई जीवित आमा चाहिन्छ।” उनको यही भनाइले मलाईं नार्कोनन आउन बाध्य गर्‍यो।

उनी नार्कोननबाट बाहिरको पहिलो क्रिसमस सबैभन्दा विशेष थियो यति मात्र होइन त्यतिबेला मैले निकै आराम महसुस गरे।

मैले उनलाई फिर्ता पाए। उनी पहिलेभन्दा फरक थिइन। आज मैले बिहे गरेकै बेलाकी केटी फिर्ता पाए जस्तै लाग्यो।

उनलाई नार्कोनन पठाउने निर्णय मैले गरेको जीवनकै राम्रो काम थियो, हाम्रो परिवार, मेरो विवाह र व्यक्तिगत सुखका लागि।

थप भिडियोहरू