"मलाई मेरो जीवन फिर्ता दिएका छन्।"

लागुऔषध र खराब सँगतले गर्दा म पनि खराब बनिसकेको थिए।

र, अरू हरेकले गरिरहेको कामको प्रयास गरेर अनुभव लिन चाहन्थे।

लागुऔषध किन्नका लागि मैले पैसा चोर्नुपर्ने स्थिति आयो। मैले आफू बाहेक अरू कसैको बारेमा सोच्दैनथे।

र, हरेक दिन ओच्छ्यानबाट बाहिर निस्कन पनि मलाईं लागुऔषध चाहिन्थ्यो। काममा जानका लागि पनि म लागुऔषधको नसामा हुनुपर्थ्यो।

म यस्तो अवस्थामा पुगिसकेको थिए कि मैले लागुऔषधको प्रयोग नगर्दा जिउन नै मुस्किल हुन्थ्यो।

नार्कोनन मेरो पहिलो र अन्तिम सुधार कार्यक्रम बन्यो भन्दा आफूलाई भाग्यशाली ठान्छुँ।

कार्यक्रमको हरेक चरणमा तपाईंले आफूलाई कसरी राम्रो व्यक्ति बन्ने, कसरी इमान्दार बन्ने, कसरी आत्मसम्मान प्राप्त गर्ने र समाजमा घुलमिल हुन र जीवनमा आफ्ना सबै लक्ष्यबारे सोच्न थाल्नुहुनेछ।

म जति धेरै समय यस कार्यक्रममा रहे, म त्यति नै विश्वासिलो बन्न थाले। म क्रमशः परिवर्तन भइरहेँ।

आज बिहान म सामान्य रूपमा उठे र दिनभरी सक्रिय रहे अनि सामान्य रूपमा आफ्नो काममा गए।

यदि मैले कुलतबाट बाहिर निस्कन सके भने फेरि कुलतमा कहिल्यै पर्दिनथे र अहिले म जुन अवस्थामा छुँ यसको लागि कार्यक्रमबाट दिइएका सामग्रीहरू पनि प्रयोग गर्नु पर्दैनथ्यो र म जे पनि गर्न सक्छुँ जस्तो लाग्छ।

थप भिडियोहरू